H.E. Lok Bahadur Thapa presents his credentials to H.E. Donald Tusk, President of the European Council (25 January 2017)
Welcome
H.E. Lok Bahadur Thapa presents his credentials as Ambassador to Belgium to His Majesty King Philippe, King of the Belgians on 7 December 2016
Welcome
Mt. Everest
Welcome
Nepali Artists Performing during the 'Embassy Festival' in the Hague (3 September 2016)
Welcome
Participants at the 'Embassy Festival' in the Hague (3 September 2016)
Welcome
Participants at 'Nepal Festival' at Leuven, Belgium (17 April 2016)
Welcome
Lumbini: Birthplace of Lord Buddha
Welcome
Panelists at the Seminar on ‘Nepal- EU Cooperation: Unlocking Nepal's Hydropower Potential' (EIAS, 28 June 2016)
Welcome
Janaki Mandir, Janakpur
Welcome

Updates from the Embassy


वैदेशिक रोजगार बचतपत्र निष्काशन सम्बन्धी नेपाल राष्ट्रबैंकको सूचना !!!

 

रोजगारीका लागि मुलुक बाहिर गएका वा रोजगारीबाट फर्केको चार महिना अवधि ननाघेका नेपाली नागरिकहरु तथा विदेशमा वसोवास गर्ने गैरआवासीय नेपालीहरुले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने तथा ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरी राष्ट्र निर्माणमा पुंजी परिचालन गर्ने उद्देश्यले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्रबैकले २०६७ सालदेखि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ । 

नव वर्ष २०१७ को शुभ–कामना

इस्वी सम्वतको नयाँ बर्ष २०१७ को उपलक्ष्यमा बेल्जियम, नेदरल्याण्ड्स तथा लकजेम्वर्गबासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभ-कामना व्यक्त गर्दछौ । 

तमु ल्होसारको शुभ–कामना

विक्रम सम्वत २०७३ को तमु ल्होसार पर्वको शुभ अवसरमा सम्पूर्ण बेल्जियम,  नेदरल्याण्डस् तथा लक्जेम्बर्गबासी तमु समुदाय तथा अन्य नेपाली दिदीवहिनी र दाजुभाइहरुमा हार्दिक शुभ-कामना व्यक्त गर्दछौं ।